२९ श्रावण २०८३ शुक्रबार
image/svg+xml

११ किलो चाँदीका गरगहनासहित एक जना पक्राउ

बीपी राजमार्गबाट बिल बिजक नभएका चाँदीका विभिन्न गरगहना तथा तयारी सामानसिहत एक जना पक्राउ परेका छन्।

कांग्रेसको सभापति आज पनि शेरबहादुर देउवा नै हो: विमलेन्द्र निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको वर्तमान सभापति शेरबहादुर देउवा नै रहेको दाबी गर्दै देउवालाई ‘निवर्तमान सभापति’ नभन्न आग्रह गरेका छन्।

हेटौँडा कपडा उद्योग सञ्चालनसँगै कपास खेतीमा लाग्न उद्योगमन्त्रीको आह्वान

हेटौँडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन उद्योगमन्त्री गौरीकुमारी यादवले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वान गरेकी छिन्।

गगन भाइलाई सभापति भन्न मनै लागेको छैन: कृष्ण सिटौला

सिटौलाले निर्वाचन आयोगले ‘लहड’मा गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको आरोप लगाएका छन्।

स्वास्थ्य बिमा कार्यक्रम : ३७६ स्वास्थ्य संस्थालाई तीन अर्ब ५६ करोड बढी भुक्तानी

भुक्तानी विवरणमा ठुला अस्पतालसँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पतालहरू लगायत सबै सेवा प्रदायक समेटिएका छन्।

म आत्माबाट बोल्ने मान्छे भन्दै भावुक बने विजय गच्छादार

नेपाली कांग्रेसका नेता विजयकुमार गच्छादारले सधैँ आफ्नो मन्तव्य बोल्ने भए पनि आज भावुक बनेर लिखित मन्तव्य लिएर आएको बताएका छन् ।

मोदीखोलामा बाढी:घान्द्रुक–घोरेपानी–एबिसीसँगको सडक सम्पर्क बिच्छेद

मोदी खोलामा विहीबार मध्यरातमा आएको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका क्षेत्रमा ब्यापक क्षति पु¥याएको छ। बाढीले अन्नपूर्ण गाउँपालिका–८ वीरेठाँटीको बजार जोखिममा पारेको छ। मोदीको कटानले मन्दिर र सडक बगाएको छ। कटानको जोखिममा परेका घरका बासिन्दा बिस्थापित भएका छन्।

‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक

रेखा थापाको निर्देशनमा बनेको चलचित्र ‘माया भनेकै यस्तो होला’ को टिजर सार्वजनिक भएको छ।

पूर्वप्रधानमन्त्री खनाल र महामन्त्री सिंहबिच भेटवार्ता : यी हुन छलफलका एजेन्डा

बदलिँदो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिप्रति सजग रहँदै मुलुकको राष्ट्रिय हित, स्वाधीनता र लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि जिम्मेवार राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने विषयमा दुवै नेताबिच विचार-विमर्श भएको छ ।

मन्त्रालयले भन्यो : ग्यासको आपूर्ति बढिरहेको छ, अनावश्यक सञ्चय नगरौँ

प्रवक्ता सुवेदीले दैनिक औसत एक लाख ३२ हजार सिलिण्डर बजारीकरण भइरहेको जानकारी दिए।

निर्वाचन आयोगलाई कृष्ण सिटौलाको प्रश्‍न: गगनलाई सभापति भन्दा शेरबहादुर देउवालाई सोध्नुपर्दैनथ्यो ?

“गगनजीहरू जानुभयो, सभापति भएँ भन्नुभयो। यत्ति भनेका आधारमा आयोगले प्रमाणपत्र दिन पर्दैन? शेरबहादुरलाई सोध्न पर्दैन?” सिटौलाले प्रश्न गरे।

१४ औँ महाधिवेशनबाट निर्वाचित सभापति नै वैधानिक हो : प्रकाशशरण महत

उनले कांग्रेसको मूल मर्म, भावना र देशभरका नेता–कार्यकर्ताको प्रतिनिधित्वलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने बताए।

ट्रम्पको नयाँ आदेश : अमेरिकी नौसेनामा फेरि फर्कँदै ‘स्टीम क्याटापल्ट’ प्रविधि

चीन र फ्रान्सजस्ता देशहरूले भने इलेक्ट्रोम्याग्नेटिक क्याटापल्ट प्रणाली अपनाइरहेका छन्। ट्रम्पको यो कदमले ती देशहरूको अभ्यासभन्दा ठीक विपरीत नौसेनालाई पुराना प्रविधिमा फर्काउन खोजेको देखिन्छ।

शेरबहादुर दाइको नेतृत्वमा पार्टी एकीकृत गर्नुपर्छ : रमेश लेखक

लेखकले विशेष महाधिवेशनका कारण पार्टी विभाजनको अवस्थामा पुगेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्