आर्थिक कूटनीतिलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्छ : परराष्ट्रमन्त्री खनाल
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताएका छन्।
कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर धनगढीका एक किशोर बेपत्ता भएका छन्।
सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सो महासभामा जान लागेका हुन्। सो सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदहरूको उपस्थिति हुनेछ।
खेलको १०औँ मिनेटमा लालरेमसियामीले उत्कृष्ट टोमाहकमार्फत भारतका लागि निर्णायक गोल गरिन्।
काठमाडौंमा विभिन्न स्थानबाट मोबाइल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
विश्वविद्यालयले आगामी वर्ष शैक्षिक गुणस्तर, अनुसन्धान तथा नवप्रवर्तन, डिजिटल रूपान्तरण, पूर्वाधार विकास र रोजगारमुखी शैक्षिक कार्यक्रमलाई प्राथमिकता दिने भएको छ।
ट्रम्पको दोस्रो कार्यकालमा लागू गरिएका ऊर्जा नीतिका कारण आगामी वर्षहरूमा अमेरिकी परिवारको ऊर्जा खर्च बढ्न सक्ने एक अध्ययनले देखाएको छ।
कार्यक्रममा अध्यक्ष ओली र महासचिव पोखरेलबीच पटक–पटक कुराकानी तथा कानेखुसी भएको दृश्यसमेत देखिएको थियो।
प्रमुख पाण्डेयका अनुसार जिल्लाबाट वार्षिक १४ हजार ६०० खसीबोका बाहिरी जिल्लामा निर्यात हुने गरेका छन्।
चाडपर्वका बेला यात्रुहरुले समस्या पर्दा प्रहरी कार्यालय खोज्दै भौंतारिनुपर्ने अवस्था अन्त्य गर्दै घटनास्थलमै गुनासो सुन्ने र तत्काल सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष सञ्चालन गरिएको डिआइजी खनालले बताए ।
सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन्।
बाढीले क्षति पुर्याएपछि नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण गरेको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन रोकेको छ।
सीमावर्ती क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको अवैध स्टिकर बरामद भएपछि अन्तःशुल्क स्टिकरको सुरक्षा, आपूर्ति प्रणाली र यसको सम्भावित दुरुपयोगबारे बहस सुरु भएको छ।
प्रहरीले प्रदर्शनका लागि अनुमति नदिएको भन्दै जन्तरमन्तर र आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको थियो। विभिन्न स्थानबाट जन्तरमन्तर पुग्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले रोकेको थियो।
राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।