अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।
यस अघि अष्ट्रेलियाका लागि राजदूत सिफारिस कान्ता अर्यालको पृष्ठभूमिका समस्या देखिएपछि सरकारले यादवको नाम सिफारिस गरेको हो ।
प्रकाशित: १६ आश्विन २०८१ १८:२८ बुधबार