१६ आश्विन २०८१ बुधबार
image/svg+xml

चित्रलेखा यादव अस्ट्रेलियाका राजदूतमा सर्वसम्मतिले अनुमोदित

अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवको नाम सर्वसम्मतिले अनुमोदित भएको छ । बुधबार संसदीय सुनुवाइ समितिले राजदूत सिफारिस यादवको सुनुवाइ सकिएलगत्तै सर्वसम्मतिबाट अनुमोदन गरेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्