१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ। सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन्।

बैठक दिउँसो ३ बजे सभापति देउवाकै निवास बूढानिलकण्ठमा बस्नेछ।

बैठकमा १५ असारबाट समयावधि सकिएका भ्रातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: १७ असार २०८१ १०:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App