२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खुल्ला मञ्चलाई खेलकुद विकासको लागि उपयोग गरिने

काठमाडौं महानगरले खुल्ला मञ्चलाई खेलकुद विकासको लागि उपयोग गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन्।

उनले भने,'काठमाडौँको खुल्ला मञ्चलाई खुल्ला व्यायाम स्थल र खेलकुद विकासको लागि उपयोग गरिने छ।' 

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App