२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काठमाडौं महानगरले टुकुचा खोला खोल्न विशेष परियोजना सञ्चालन गर्ने

काठमाडौं महानगरले टुकुचा खोला खोल्नका लागि विशेष परियोजना सञ्चालन गर्ने भएकाे  छ।

शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले सो कुरा बताएका हुन्।

उनले भने, 'टुकुचा खोलालाई खुल्ला गरी प्राकृतिक रुपमा बग्न दिन र संरक्षण गर्न विशेष परियोजना सञ्चालन गरिने छ। महानगरको अन्य खोला नाला संरक्षण गर्ने तथा कोरिडोर विस्तार कार्यक्रमलाई निरन्तरता दिइने छ।'   

प्रकाशित: ३२ जेष्ठ २०८१ १६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App