१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

संसद्मा बोल्न कानुन होइन मिडिया पढ्नु पर्ने रहेछ: गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न विधेयक भन्दा पनि मिडिया पढ्नुपर्ने रहेको बताएका छन्। 

आइतबार संसद्मा बोल्ने क्रममा लामिछानेले आफूले संसद्मा विधेयक पढ्नुपर्ने लागेपछि त्यो नभएको बताएका हुन्। 

उनले भने, 'यो सदनमा बोल्न विधेयक पढ्नुपर्ने लग्थ्र्यो होइन रहेछ यहाँ बोल्न पत्र पत्रिका मिडिया पढ्नुपर्ने रहेछ। यहाँ कानुनको लाइन लाइन पढ्नु पर्ने सुनेथे होइन छर यहाँ पत्रिकाको हेडलाइन पढ्नुपर्ने रहेछ।'  

प्रकाशित: ६ जेष्ठ २०८१ १८:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App