२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जसपाका मन्त्रीले लिए शपथ

जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी भएका मन्त्रीले शपथ लिएका छन्।

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन्।

जसपाबाट स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएका छन्।

त्यस्तै स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खुवाएका छन्। 

प्रकाशित: ३१ वैशाख २०८१ १९:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App