७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा नेपालको केन्द्रिय कमिटी बैठक बस्दै

जनता समाजवादी पार्टी, नेपालको केन्द्रिय कमिटी बैठक आज बस्दैछ। बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय बालकुमारीमा बस्ने छ।

बैठकमा पार्टी फुटको प्रभाव र आगामी दिनमा कसरी अघि बढ्ने भन्नेबारेमा छलफल हुने बताइएको छ। साथै पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुनेछ।

प्रकाशित: २६ वैशाख २०८१ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App