२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेश: १५ दिनमै सरकारबाट बाहिरियो जसपा

सरकारमा सहभागी भएको १५ दिनमै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ  

यो पार्टीबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। मन्त्री भण्डारीले पदबाट राजीनामा दिएका छन्। 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको थियो।  सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन्।

प्रकाशित: ९ वैशाख २०८१ १२:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App