१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको १० औं महाधिवेशन असारमा हुने

जेठमा हुने भनिएको नेकपा एकीकृत समाजवादीको महाधिवेशन सार्ने निर्णय भएको छ। 

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन सार्ने निर्णय भएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

उनले भने, 'धेरै आन्तरिक तयारीहरूका कारण, जिल्ला कमिटीहरूको माग अनुसार १० औं महाधिवेशनको मिति सारेका छौँ। अब महाधिवेशन असार १६ देखि २० गते काठमाडौँमा हुने छ।'

उनका असार १६ देखि २० गते काठमाडौँमा १० औं महाधिवेशन हुनेछ।

प्रकाशित: ५ वैशाख २०८१ १६:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App