१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राप्रपाको प्रदर्शनमा पानीको फोहोरा र अश्रुग्याँस

प्रहरी र प्रदर्शनकारीबिच काडमाडौंको भद्रकालीमा झडप भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका मंगलबार दिउँसो झडप भएको हो।

प्रहरीले प्रदर्शन नियन्त्रण गर्न पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको छ। प्रदर्शनकारीले निषेधित क्षेत्र प्रवेश गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। 

राप्रपा ४० बुँदे माग राखेर आन्दोलन गरिरहेको छ। राप्रपाले राजासहितको शासन व्यवस्था र धर्मनिरपेक्षता हटाएर हिन्दु राष्ट्र बनाउनुपर्नेलगायतका ४० बुँदे मागहरु राखेको हो।  

प्रकाशित: २७ चैत्र २०८० १४:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App