१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

युवालाई पूर्वप्रधानमन्त्री भट्टराईको सन्देश-निराश नबन्नुहोस्! नेपाल बन्छ!

फाइल तस्बिर

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले युवालाई निराश नहुन आग्रह गरेका छन्।

एक्स (ट्वीटर) मा एउटा युट्युब कार्यक्रममा आफूले दिएको अभिव्यक्ति सार्वजनिक गर्दै भट्टराईले देश बन्ने र बनाउनुपर्ने बताउँदै युवालाई सन्देश दिएका हुन्।

‘युवा साथीहरूसँग मेरो ७० बराबर ५०० वर्षीय जीवनको अनुभव यो संवादमार्फत बाँड्दै छु,’ भट्टराईले लेखेका छन्, ‘समय मिलाएर हेर्न-सुन्न हार्दिक आग्रह छ- निराश नबन्नुहोस्! नेपाल बन्छ, बनाउनुपर्छ! असल बन्ने लक्ष्य राख्नोस्, अवश्य सफल हुनुहुने छ!’

प्रकाशित: १७ चैत्र २०८० १०:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App