२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

परराष्ट्रमन्त्री श्रेष्ठसंग चिनिया राजदूत र अमेरिकन राजदूतको शिष्टाचार भेट

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसंग चिनिया राजदूत र अमेरिकन राजदूतले शिष्टाचार भेट गरेका छन्।

आइतबार श्रेष्ठले चिनिया राजदूत चेन सङ र अमेरिकन राजदूत डिन आर थम्सनसंग शिष्टाचार भेट गरेका हुन्। 

प्रकाशित: २७ फाल्गुन २०८० १३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App