१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

कोशीमा सत्ता गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै रुक्मिणी विजयी

राष्ट्रियसभा सदस्य निर्वाचनमा कोशी प्रदेशमा सत्ता गठबन्धनको उम्मेदवार चम्पा कार्की पराजित भएकी छिन्।

आज भएको निर्वाचनमा महिलातर्फ एमालेका रुक्मिणी कोइरालाले  गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई पराजित गरेकी हुन्।  

प्रकाशित: ११ माघ २०८० ११:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App