९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

आज दुई वटा संसदीय समितिको बैठक

फाइल तस्बिर

आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ। जसअनुसार दिउँसो ३ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ।

जसमा विधायन सम्बन्धी विधेयक, २०८० मा सैद्धान्तिक छलफल हुने बताइएको छ।

यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नसर्ने रोग सम्बन्धमा मन्त्रालयबाट भएको निरोधात्मक तथा उपचारात्मक व्यवस्था, समस्या, चुनौती, सो सम्बन्धमा आगामी कार्यदिशा सम्बन्धमा छलफल हुनेछ।

प्रकाशित: २ माघ २०८० ०३:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App