२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद् ऐन संशोधन गर्न बनेको विधेयक टुग्गो लगाउने जिम्मा चार सदस्यलाई

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक टुग्गो लगाउने जिम्मा चार सदस्यलाई दिइएको छ।

मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सो विधेयक टुग्गो लगाउने जिम्मा चार सदस्यलाई दिइएको हो।

समितिका सदस्यहरु रवि लामिछाने, हितराज पाण्डे, दिलेन्द्र बढु लगायतलाई विधेयक टुग्गो लगाउने जिम्मा दिइएको छ।

समितिमा यो  विधेयकमा २० पुसदेखि दफाबार छलफल हुँदै आएको थियो।

प्रकाशित: २४ पुस २०८० ०८:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App