१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल  र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज भएको  भेटमा सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको बताइएको छ।  

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले समाजवादी मोर्चा नेपालको धनगढीमा गर्ने आम सभा सहित सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिए। 

प्रकाशित: २० आश्विन २०८० ०८:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App