२४ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

धुलिखेलदेखि खावासम्मको सडक बन्छ कि म अनसन बसौं: गोकुल बास्कोटा

सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलदेखि खावासम्मको सडक छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार प्रतिनिधि सभामा बोल्दै बास्कोटाले धुलिखेलदेखि खावासम्मको ४ किलोमिटर सडक नबनेको भन्दै छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले भने,'अरनिको राजमार्गको नाम बलदे हुन्छ। ४ किलोमिटर बाटो धुलिखेलदेखि खावासम्मको बाटो कहिले बन्छ, ठेकेदारको समय सकिन ३ महिना बाँकी छ। अहिलेसम्म ४ सय १२ जना घाइते भएका छन्। यसमा सम्बन्धित मन्त्रालयको ध्यान जाओस की म अनसन बसौं।'    

प्रकाशित: १६ आश्विन २०८० ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App