coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीलाई राष्ट्रिय सभा अध्यक्षमा सिटौला पन्छाउन गाह्रो छः बास्कोटा

नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग हाँस्दाहाँस्दै रुन सक्ने र आफूमाथि सङ्कट आउँदा सबैलाई एकैसाथ धम्काउन सक्ने गज्जब कला रहेको बताएका छन्।

धुलिखेलदेखि खावासम्मको सडक बन्छ कि म अनसन बसौं: गोकुल बास्कोटा

सांसद गोकुल बास्कोटाले अरनिको राजमार्ग अन्तर्गतको धुलिखेलदेखि खावासम्मको सडक छिटो बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

पूर्व प्रधानन्यायाधीशहरुलाई बास्कोटाको चुनौति – प्रचण्डको पार्टीबाट चुनाव लड्न आउनुहोस्

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता गोकुल बास्कोटाले संसद् विघटनका सम्बन्धमा विज्ञप्ति जारी गरेका पूर्व प्रधानन्यायाधीशहरुलाई प्रचण्ड–नेपाल नेतृत्वको पार्टीको सदस्यता लिएर चुनाव लड्न आउन चुनौति दिएका छन्।

नेकपाको आन्तरिक शक्ति संघर्षमा भूतपूर्व कमरेड डा. बाबुरामको रहस्यमय प्रवेश : गोकुल बास्कोटा

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बास्कोटाले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पनि व्यंग्य गरेका छन्।

नेता सुरेन्द्र पाण्डेलाई दुर्व्यवहार भएको घटनाबारे बोले गोकुल बास्कोटा

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई शनिबार चितवनमा आफ्नै पार्टीका कार्यकर्ताबाट भएको दुर्व्यवहार घटनालाई लक्ष्य गर्दै केन्द्रीय सदस्य गोकुल बास्कोटाले हाेहल्ला गर्नु उचित नभएकाे बताएका छन्।

सात नेताको नामै किटेर गोकुल बास्कोटाले भने: टुकुडी कमान्डर बन्ने कि विशाल पार्टीको नेतृत्व गर्ने?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेता गोकुल बास्कोटाले सात नेताको नामै किटेर चेतावनी दिएका छन्।

गोकुल बास्कोटा भन्छन्: प्रधानमन्त्रीलाई खतरा कारबाही गर्ने तयारी छ रे!

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वाश पात्र ठानिने बास्कोटाले मंगलबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीलाई कडा कारबाही गर्ने तयारी छ रे भन्ने सुनेकाे भन्दै व्यंग्य गरेका हुन्।

नेकपाभित्र देखिएको विवाद समाधानका लागि गोकुल बास्कोटाले दिए यस्तो ‘आइडिया’

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिने पूर्वमन्त्री बास्कोटाले आइतबार सामाजिक सञ्जालमार्फत ‘कमसेकम दुई कार्यकालका झन्झटपूर्ण खेल खत्तम’ पार्ने ‘आइडिया’ दिएका हुन्।

‘संघीय गणतन्त्र नेपाल’ नलेख्ने निर्णयको विरोध गर्नेहरूलाई गोकुल बास्कोटाको यस्तो ‘झटारो’

‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमाचैं के प्रतिगमन भएछ हँ?’

‘बास्कोटाको मुद्दामा अनुसन्धान भइरहेको छ’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी पिन्टिङ प्रेस विषयमा घुस लिएको आरोप लगाइएका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटामाथिको मुद्दामा अनुसन्धान भइरहेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्