२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जसपाद्वारा प्रतिनिधिसभा सदस्य नेम्वाङको निधनप्रति दुःख व्यक्त

जनता समाजवादी पार्टी (जसपा),नेपालले संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेको छ।

‘पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहास अनआन्दोलनसम्म मुलुकमा भएका परिर्वतनकारी सङ्घर्षमा अग्रणी भूमिका निर्वाह गर्नुभएका भद्र एंव शालीन व्यक्तित्व स्व नेम्वाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ’, आज जारी विज्ञप्तिमा उल्लेख छ।

नेकपा (एमाले) का उपाध्यक्ष नेम्वाङको ७१ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको हो।त्यसैगरी सो पार्टीले मधेस प्रदेशसभा सदस्य विन्दु यादवको आज भएको निधनप्रति दुःख व्यक्त गरेको छ।

प्रकाशित: २६ भाद्र २०८० १२:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App