२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय के. पी शर्मा ओलीसँग  समसामयिक विषयहरूमा छलफल भएको बताएकी छिन्। उनी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन्।

प्रकाशित: २२ भाद्र २०८० ०६:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App