१२ श्रावण २०८१ शनिबार
image/svg+xml
राजनीति

नयाँ मन्त्री अनिता साहको शपथ सोमबार

जनमत पार्टीबाट मन्त्री बन्न लागेकी अनिता कुमारी साहको शपथ भोलि (सोमबार) हुने भएको छ।    

साहको शपथ ग्रहण सोमबार बिहान १० बजे तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

जनमतलाई सरकारमा सहभागी गराउन नेकपा माओवादी केन्द्रले आफ्ना नेता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएको छ।

तर प्रधानमन्त्री पुष्पकमल दाहालले साहलाई सोही मन्त्रालय वा अन्य कुनै मन्त्रालय दिने भन्ने टुंगो लागेको छैन। 

प्रकाशित: २८ श्रावण २०८० १३:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App