६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसले मंसिर १३–१५ काठमाडौंमा महासमितिको बैठक गर्ने

नेपाली कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेसम्म काठमाडौमा पार्टीको महासमिति बैठक गर्ने भएको छ।

बुधबार साँझ पार्टी केन्द्रिय कार्य समितिको निर्णयहरु सुनाउदै महामन्त्री विश्वप्रकाश शर्माले उक्त जानकारी दिएका हुन्।

प्रकाशित: १० श्रावण २०८० १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App