२२ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राष्ट्रियसभा बैठक बस्दै

फाइल तस्बिर

आज राष्ट्रियसभा बैठक बस्दैछ। दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त विधेयक प्रमाणीकरणसबन्धी पत्रको व्यहोरा सदनलाई जानकारी गराउने  सम्भाबित कार्यसूची रहेको छ।  

साथै, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विद्युतीय व्यापार विधेयक २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

प्रकाशित: ४ श्रावण २०८० ०३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App