४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे शुरु हुनेछ।

आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण,भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजन शीर्षकहरू माथि छलफल हुनेछ।

प्रकाशित: १९ असार २०८० ०३:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App