९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

पार्टीमा हर्क र बालेनलाई जोड्ने हाम्रो चाहाना छ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्ने चाहाना भएको बताएका छन्।

रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्ने चाहाना भएको बताएको बताएका हुन्।

पत्रकारले स्वतन्त्रहरुलाई समेटेर अगाडि बढ्ने योजना छ भन्ने प्रश्नमा जवाफ दिंदै उनले भने, 'हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ। सम्बन्धको हिसाबले पनि राम्रो छ। उहाँको कामको प्रसंशा गरेकै छु। चुनावदेखि राम्रा कामलाई समर्थन गर्दै आएको छु। उहाँहरुले आफै पनि राम्रो काम गरिरहनु भएको छ।'

प्रकाशित: ७ असार २०८० ०७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App