१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

समाजवादी मोर्चा कसैलाई तर्साउन बनाएको होइन्: माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउनका लागि नबनाएको बताएका छन्।

सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा बनाएर कसैलाई तर्साउन नचाहेको बताएका हुन्।  

उनले वामापन्थी शक्तिलाई मोर्चामा आउन आग्रह पनि गरे। यो मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नबनेको उनको भनाइ थियो। यो सबै सकारात्मक शक्तिहरूलाई एकताबद्ध बनाउनको लागि मोर्चा बनाएको उनको भनाइ छ।

प्रकाशित: ४ असार २०८० १२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App