९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्तिक मसान्तभित्र ठेक्का नलागे सरकारले नै योजना रद्द गर्ने

मधेश प्रदेशले कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्ध गर्ने भएको छ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री संजय कुमार यादवले कार्तिक मसान्तभित्र योजना ठेक्का नलागे रद्ध गर्ने बताएका हुन्।

अर्थ मन्त्रालयले जारी गरेको क्यालेण्डर अनुसार भाद्र मसान्त भित्र अनिर्वाय रुपमा योजनाको अख्तियारी लिइसक्नुपर्ने र कार्तिक मसान्तभित्र योजना ठेक्का लगाइसक्नु पर्ने व्यवस्था रहेको छ। मसान्तभित्र ठेक्का नलाग्ने योजना नै सरकारले रद्द गर्ने भनिएको छ। 

प्रकाशित: १ असार २०८० १४:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App