१६ चैत्र २०८० शुक्रबार
राजनीति

जसपाले सरकारद्वारा प्रस्तुत बजेटमाथि अन्तरक्रिया गर्दै

जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकारद्वारा प्रस्तत २०८०/८१ को बजेटमाथि भोलि (मंगलबार) अन्तरक्रिया गर्ने भएको छ।टेकुस्थित मसला कटेज रेष्टुरेन्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि अन्तरक्रिया कार्यक्रम सुरु हुने छ।

नेपाल बौद्धिक पेसाकर्मी महासङ्घको आयोजनामा हुने अन्तरक्रियामा पार्टीका नेताहरु र आर्थिक विषयका जानकारहरुको सहभागिता रहने छ।

प्रकाशित: २२ जेष्ठ २०८० ०४:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App