१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रतिनिधिसभा बैठक सोमबार विहान ११ बजे बस्ने

फाइल तस्बिर।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोधपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

संसद सचिवालयले सूचना टाँस गरेर बैठक सोमबार विहान ११ बजे बस्ने जानकारी दिएको हो।

प्रकाशित: २१ जेष्ठ २०८० १०:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App