१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेपाल-भारतबीच सात समझदारी पत्रमा हस्ताक्षर

प्रधानमन्त्री भारत भ्रमण

नेपाल र भारतबीच सात वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उक्त समझदारी पत्रमा हस्ताक्षर भएको हो।  

सिलीगुड़ी -झापा पेट्रोलियम पाईपलाईन निर्माण,   दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माण, तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट, फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्ट र क्रॉस बॉर्डर पेमेन्ट लगायतका समझदारी पत्रमा हस्ताक्षर भएको छ। 

प्रकाशित: १८ जेष्ठ २०८० ०७:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App