२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री भारत भ्रमण जानुअघि नै प्रमाणीकरण भयो नागरिकता विधेयक (पत्रसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन्। बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। 

प्रमाणीकरण गर्नु अघि राष्ट्रपति पाैडेललाइ भारत भ्रमणकाे पुर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार बिहान भेटेका थिए।  भेट लगत्तै राष्ट्रपति पाैडेलले नागरिकता विधेयक पनि प्रमाणीकरण गरेका हुन्। 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेर  ‘होल्ड’ गरिराखेको नागरिकता विधेयक नयाँ राष्ट्रपति पौडेललाई प्रमाणिकरण गर्न सरकारले १२ जेठमा अनुरोध गरेको थियो।

 

प्रकाशित: १७ जेष्ठ २०८० ०६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App