१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

संसदीय समितिलाई कर्मकाण्डी बनाइनु हुँदैन: रवि लामिछाने

फाईल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवंम सांसद रवि लामिछानेले संसदीय समितिलाई कर्मकाण्डी बनाइनु नहुने बताएका छन्।

मंगलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो कुरा बताएका हुन ।उनले समितिले निष्कर्ष निकालेर विषयहरूलाई तोडमोड गर्नु नहुने बताए।उनले समितिलाई प्रभावकारी बनाएर जानुपर्ने धारणा राखे।लामिछानेले समितिले दिएको निर्देशन पालना गर्नुपर्ने र नगरे के गर्ने भन्ने बारेमा पनि कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताए।

सांसद लामिछानेले समितिमा बोल्नका लागि सदस्यको समय छुट्टाउन आवश्यक रहेको बताए।

प्रकाशित: २ जेष्ठ २०८० ०९:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App