१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

मधेस प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री यादव चयन

मधेस प्रदेश सरकारले अर्थमन्त्री संजय कुमार यादवलाई प्रवक्ता तोकेको छ। 

बिहीबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्री यादवलाई सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।

प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २९ बमोजिम मधेस प्रदेश सरकारको प्रवक्ता तोक्ने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव राजेशकुमार मिश्रले जानकारी दिए।

प्रकाशित: २१ वैशाख २०८० १७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App