४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमाले नेता पोखरेल र चिनियाँ राजदूत सोङ्गबीच भेटवार्ता: दुई देशको सम्बन्धबारे छलफल

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङग् पोखरेल निवास धापासी पुगेका थिए। पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धका विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

दुई देश र जनताको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङ्गले जोड दिएका छन्।

प्रकाशित: १६ चैत्र २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App