कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। गत माघ ६ गते प्रदेशसभाको बैठक स्थगित भएको थियो। प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले प्रदेशसभा बैठक आज दिउँसो ३ बजेबस्न लागेको जानकारी दिए। रासस
थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।
केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए। उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो।