१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

संसदको आजको बैठक दिउँसो १ बजे बस्ने ।

प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने कार्यक्रम रहेको छ।आजको बैठकमा सबैको चासोको विषय बेपत्ता छानबिन र सत्यनिरुपण आयोग सम्बन्धी विधेयक २०७९ पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।

संसद आजको बैठकमा कानुन  न्याय तथ संसदिय मामिला मन्त्रालयको समेत जिम्मेबारी बोकेका प्रधानमन्त्री पुष्पकमल दाहालले  बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९ पेस गर्नेछन।  

प्रकाशित: ५ चैत्र २०७९ ०३:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App