coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी पदाधिकारी बैठक पेरिसडाँडामा जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरू भएको छ। राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक आज अपरान्ह बसेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको हो।

पदाधिकारी बैठकमा जानुअघि प्रधानमन्त्री दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेका थिए। उनीहरूबीच राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भएको थियो। माओवादीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिका लागि पहल गर्ने बताइरहेको छ। यही फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ।

प्रकाशित: ८ फाल्गुन २०७९ १२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App