आज दिउँसो मन्त्रिपरिषद्को बैठक आज बस्दै छ ।दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने बताइएको छ ।हिजो मात्र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेसंगै ३ जना मन्त्रीले राजिनामा दिएका छन।सम्भवत यस विषयमा पनि छलफल हुनेछ।
प्रकाशित: २३ माघ २०७९ ११:१९ सोमबार