१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

राजनीति गर्ने भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकलाई रविको चुनौती

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनीतिक गर्ने इच्छा भए चुनाव लडेर आउन प्रकाशक र सम्पादकहरुलाई चुनौती दिएका छन्।

उनले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै कान्तिपुर पब्लिकेशन्सका अध्यक्ष कैलाश सिरोहिया, अनलाइनखबरका प्रधानसम्पादक शिव गाँउले, सेतोपाटीका प्रधान सम्पादक अमित ढकाललगायतलाई चुनाव लड्न चुनौती दिएका हुन्।

प्रकाशित: २२ माघ २०७९ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App