८ वैशाख २०८१ शनिबार
राजनीति

म प्रायः घेराबन्दीबाट बाहिर निस्किएको मान्छे हुँ: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू प्राय घेराबन्दीबाट बाहिर निस्कएको मान्छे भएको बताएका छन्।

आइतबार पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पछि पत्रकार सम्मेलनमा लामिछानेले आफू प्राय घेराबन्दीबाट बाहिर निस्कएको मान्छे भएको बताएका हुन्।

रास्वपाको आइतबार बसेको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ।  

चितवन-२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका थिए। पुन  नागरिकता लिएपछि उनले  गैरसांसद गृहमन्त्री बन्ने कसरतमा लागेका थिए।  

प्रकाशित: २२ माघ २०७९ १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App