१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

आज पनि सांसदहरुलाई अभिमुखीकरण तालिम दिइँदै

प्रतिनिधिसभा सदस्यहरुलाई आज पनि अभिमुखीकरण तालिम दिइँदैछ। बिहीबारबाट संसद भवनमा नवनिर्वाचित सांसदहरुलाई समिति र संसदमा उपस्थिति हुन आवश्यक मान मर्यादाका बारेमा जानकारी दिने हेतुले शुरु भएको दुई दिने अभिमुखीकरणले आज पनि निरन्तरता पाएको हो। 

नयाँ सांसदहरुले पुराना सांसदहरुबाट अनुभव लिने कार्यक्रम आयोजना गरिएको हो। आज पूर्वअर्थमन्त्री युवराज खतिवडा, नेपाल कानून आयोगका पूर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

प्रकाशित: २० माघ २०७९ ०३:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App