२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी मगरको उम्मेदवारी

सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरलले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छिन्।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो।

रानाको प्रस्तावकमा रास्वपाकी सांसद शोविता गौतम छिन्। समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र र माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।

प्रकाशित: ६ माघ २०७९ ०७:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App