२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सत्ता गठबन्धनबाट उपसभामुखमा रास्वपाकी गौतमले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले उम्मेदवारी दिने भएकी छिन्। 

उपसभामुखको निर्वाचन माघ ७ गते शनिबार हुँदै छ। उपसभामुखको मनोनयनका लागि शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्मको समय दिइएको छ। दर्ता हुन आएका नाम दिउँसो ४ः१५ बजे सार्वजनिक गरिनेछ।

गौतम गत मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काठमाडौँ २ बाट निर्वाचित भएकी हुन्।  

प्रकाशित: ५ माघ २०७९ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App