१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

स्ववियु निर्वाचन चैत ५ गते हुने

 त्रिभुवन विश्वविद्यालय (त्रिवि)को  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन  चैत ५ गते हुने भएको छ।

आज बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले चैत ५ स्ववियु निर्वाचन गराउने निर्णय गरेको हो।

निर्वाचन सम्बन्धी कार्यक्रम एक साताभित्रमा सार्वजनिक गर्ने परिषद्ले जनाएको छ।  

प्रकाशित: २१ पुस २०७९ ०९:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App