१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली बालुवाटारमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

मंगलबार साँझ भएको भेटमा ओली र प्रचण्डबीच बालुवाटारमा समसामयीक राजनीति, नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारिता लगायतका विषयमा छलफल हुने बताइएको छ।

यही २६ पुसमा प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन। त्यसपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ।

प्रकाशित: १९ पुस २०७९ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App