बागमती प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते बस्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। Follow @nagarik_news प्रकाशित: १४ पुस २०७९ ०८:४६ बिहीबार
शिक्षा १५ चैत्र २०८० हराएका उत्तरपुस्तिकाबारे छानबिन गर्न समिति गठन त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन गर्न त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ।
समाज १५ चैत्र २०८० कोहलपुरका २२ सहकारीलाई खारेजीको चेतावनी कोहलपुर नगरपालिकाले नगरभित्र रहेका २२ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ।
समाज १५ चैत्र २०८० खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।
राजनीति १५ चैत्र २०८० अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन: ओली उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए।