बागमती प्रदेशसभाको पहिलो अधिवेशन पुस १८ गते बस्ने भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले पुस १८ गते दिउँसो १ बजे प्रदेशसभाको पहिलो अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो। Follow @nagarik_news प्रकाशित: १४ पुस २०७९ ०८:४६ बिहीबार
समाज १४ चैत्र २०८२ कमलादीस्थित एक भवनमा आगलागी आगलागीको खबर प्राप्त हुनासाथ काठमाडौं महानगरपालिकाका दमकलहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।
राजनीति १४ चैत्र २०८२ बिहानै उपत्यकाका सबै प्रहरी चौकी किन पुगे गृहमन्त्री सुदन ? आफैँ बिहानै काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी पुगे । उनले त्यहाँ रहेका प्रहरी अधिकारीको मनोबल बढाए र सकारले दिने आदेशमा खरो उत्रन निर्देशन पनि दिए ।
अन्तर्राष्ट्रिय १४ चैत्र २०८२ रूसले अब चार महिना पेट्रोल नबेच्ने यो निर्णयले चीन, टर्की, ब्राजिल, अफ्रिका र सिंगापुरलाई असर गर्न सक्छ। यी देशहरू रूसी तेल उत्पादनका प्रमुख खरीददार हुन्।
कला/साहित्य १४ चैत्र २०८२ दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु! तिम्रा घरमा जेजे दियौ त्यही खाएकी छु, वर्षौं वर्ष यौटै लुगा टाल्दै लाएकी छु। दाइजोको कारणबाट कति हिंसा गर्छौं, दाइजोभन्दा लाखौं बढी आफैं आएकी छु।